DigiNepal
मनमोहन सिंह
Prime Minister's Office · GODL-India
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

मनमोहन सिंह

Manmohan Singh

भारतको भूतपूर्व प्रधानमन्त्री

Read in English · हिंदी में पढ़ें

डा. मनमोहन सिंह (पन्जाबी: ਮਨਮੋਹਨ ਸਿੰਘ, भारत का पूर्व प्रधानमन्त्री हुन्। उनी एक कुशल राजनेता तथा एक राम्रा विद्वान, अर्थशास्त्री र विचारक पनि हुन। एक मंजिएका अर्थशास्त्रीको रूपमा उनको ज्यादा पहिचान छ। आफ्नो कुशल र ईमानदार छविको कारणले सबै राजनीतिक दलहरूमा उनको राम्रो चिनाजानी छ, तर टूजी स्पेक्ट्रम घोटालामा मनमोहन सिंह चुपचाप सँग उनको ईमानदार छविमा प्रश्न उठेको छ। २००९ को लोक सभा निर्वाचनमा जितेपछे उनी जवाहर लाल नेहरू पछि भारतको पहिला यस्तो प्रधानमन्त्री बनेका हुन जसलाई पाँच वर्षको कार्यकाल सफलता पूर्वक पूरा गरे पछि लगातार दोस्रो पल्ट प्रधानमन्त्री बन्ने अवसर मिलेको छ। उनले २१ जून १९९१ देखि १६ मे १९९६ सम्म पि भी नरसिंह रावको प्रधानमन्त्रित्व कालमा वित्त मन्त्रीको रूपमा पनि कार्य गरेका छन्। वित्त मन्त्रीको रूपमा उनले भारतमा आर्थिक सुधारहरूको शुरुवात गरे। २८ फेब्रुअरीमा मनमोहन सिंह साउदी अरबको यात्रामा गए। १९८२ पछि साउदी अरबको यात्रा गर्ने वालामध्ये मनमोहन सिंह पहिलो प्रधानमन्त्री बनेका छन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Gah wd
निधन
wd
निधन स्थान
All India Institute of Medical Sciences, New Delhi wd
नागरिकता
ब्रिटिश राज, भारत wd
पेशा
economist, राजनीतिज्ञ, banker, civil servant, university teacher wd
राजनीतिक दल
भारतीय राष्ट्रिय काँग्रेस wd
शिक्षा
Nuffield College, St John's College, पंजाब विश्वविद्यालय, चंडीगढ़ wd
जीवनसाथी
Gursharan Kaur wd
सामाजिक सञ्जाल
Facebook wd

सम्हालेका पदहरू wd

  • member of Rajya Sabha (19 अगस्ट 2019 – 3 अप्रिल 2024)
  • Minister of Culture (23 मे 2009 – 19 जनवरी 2011)
  • विदेश मन्त्री (6 डिसेम्बर 2005 – 24 अक्टोबर 2006)
  • भारतको प्रधानमन्त्री (22 मे 2004 – 26 मे 2014)
  • Leader of the Opposition in the Rajya Sabha (21 मार्च 1998 – 21 मे 2004)
  • member of Rajya Sabha (1 अक्टोबर 1991 – 14 जुन 2019)
  • Minister of Finance (21 जुन 1991 – 16 मे 1996)
  • Deputy Chairman of the Planning Commission (15 जनवरी 1985 – 31 अगस्ट 1987)
  • Governor of the Reserve Bank of India (15 सेप्टेम्बर 1982 – 15 जनवरी 1985)

पुरस्कार wd

  • CNN-News18 Indian of the Year (2006)
  • Adam Smith Prize (1956)
  • पद्म विभूषण (1987)
  • Outstanding Parliamentarian Award (2002)
  • Banga Bibhushan (2002)
  • Grand Cordon of the Order of the Paulownia Flowers (2014)
  • honorary doctor of the Moscow State Institute of International Relations
  • Order of King Abdulaziz al Saud
  • Order of the Paulownia Flowers
  • Order of the Rising Sun

स्रोतहरू

  1. Wikipedia (English): Manmohan Singh · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मनमोहन सिंह · CC BY-SA 4.0
  3. Wikidata item Q41914 · CC0 1.0
  4. Image: Official Portrait of the Prime Minister Dr. Manmohan Singh (3x4 cropped).jpg by Prime Minister's Office (GODL-India)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मनमोहन सिंह". DigiNepal. Last updated 20 October 2026. https://diginpl.com/people/manmohan-singh?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मनमोहन सिंह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Official Portrait of the Prime Minister Dr. Manmohan Singh (3x4 cropped).jpg — Prime Minister's Office, GODL-India.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व