
अटल बिहारी वाजपेयी
Atal Bihari Vajpayee
भारतको भूतपूर्व प्रधानमन्त्री
अटल बिहारी वाजपेयी भारतका पूर्व प्रधानमन्त्री हुन् । उनी भारतीय जन सङ्घको स्थापना गर्नेमा एक जना हुन् र १९६८ देखि १९७३ सम्म उनी यसका अध्यक्ष पनि रहे। उनी जीवनभर भारतीय राजनीतिमा सक्रिय रहे। उनले लामो समयसम्म राष्ट्रधर्म, पाँचजन्य र वीर अर्जुन आदि राष्ट्रिय भावनाले ओत-प्रोत पत्र-पत्रिकाहरूको सम्पादन गरे। यस अतिरिक्त उनी एक ओजस्वी एवं पटु वक्ता (ओरेटर) एवं प्रसिद्ध हिन्दी कवि पनि हुन्। उनी अविवाहित छन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- ग्वालियर wd
- निधन
- wd
- निधन स्थान
- All India Institute of Medical Sciences, New Delhi wd
- नागरिकता
- ब्रिटिश राज, भारतीय अधिराज्य wd
- पेशा
- राजनीतिज्ञ, कवि, पत्रकार, लेखक wd
- राजनीतिक दल
- भारतीय जनता पार्टी (1980–2018), भारतीय जनसङ्घ wd
- शिक्षा
- डा. भीमराव आम्बेडकर विश्वविद्यालय, St. Mary's School, Belgaum, DAV College, Kanpur wd
सम्हालेका पदहरू wd
- भारतको प्रधानमन्त्री (19 मार्च 1998 – 19 मे 2004)
- विदेश मन्त्री (19 मार्च 1998 – 5 डिसेम्बर 1998)
- भारतको प्रधानमन्त्री (16 मे 1996 – 1 जुन 1996)
- विदेश मन्त्री (26 मार्च 1977 – 28 जुलाई 1979)
- member of Rajya Sabha
- Member of the 11th Lok Sabha
- Member of the 12th Lok Sabha
- Member of the 13th Lok Sabha
- Member of the 7th Lok Sabha
पुरस्कार wd
- भारत रत्न (2015)
- इग नोबेल पुरस्कार (1998)
- Padma Vibhushan in Public Affairs
- Outstanding Parliamentarian Award (1994)
- Banga Bibhushan (1994)
- Order of Ouissam Alaouite
- Grand Cross of the Order of Wissam Alaouite (1999)
स्रोतहरू
- Wikipedia (English): Atal Bihari Vajpayee · CC BY-SA 4.0
- Wikipedia (Nepali): अटल बिहारी वाजपेयी · CC BY-SA 4.0
- Wikidata item Q233289 · CC0 1.0
- Image: Atal Bihari Vajpayee (crop 2).jpg by Government of India (GODL-India)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अटल बिहारी वाजपेयी". DigiNepal. Last updated 17 October 2026. https://diginpl.com/people/atal-bihari-vajpayee?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अटल बिहारी वाजपेयी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Atal Bihari Vajpayee (crop 2).jpg — Government of India, GODL-India.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्