
नरेन्द्र दामोदरदास मोदी गणतन्त्र भारतको वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टीको नेता हुन्। नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको गुजरातमा भएको थियो। उनले सन् २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री काम गरेका थिए। सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन्। ५ सय ४५ सदस्सीय लोकसभामा भारतीय जनता पार्टीले २ सय ८२ मतका साथ स्पष्ट बहुमत ल्याएको थियो। नरेन्द्र मोदीले सन् २०१४ मे २६ मा भारतको राष्ट्रपतिसामु सपथ ग्रहण लिएका थिए। उनी स्वतन्त्र भारतको १५औँ प्रधानमन्त्री तथा यस पदको जिम्मेवारी सम्हाल्ने स्वतन्त्र भारतमा जन्मेका प्रथम व्यक्ति हुन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Member of the Lok Sabha (देखि 2024)
- Member of the 17th Lok Sabha (देखि 23 मे 2019)
- Leader of the House in Lok Sabha (देखि 23 मे 2019)
- भारतको प्रधानमन्त्री (देखि 26 मे 2014)
- Minister of Personnel, Public Grievances and Pensions (देखि 26 मे 2014)
- Member of the 16th Lok Sabha (देखि 16 मे 2014)
- Member of the Gujarat Legislative Assembly (1 जनवरी 2002 – 16 मे 2014)
- Chief Minister of Gujarat (7 अक्टोबर 2001 – 22 मे 2014)
पुरस्कार wd
- CNN-News18 Indian of the Year (2014)
- Amir Amanullah Khan Award (2016)
- Collar of the Order of Abdul Aziz Al Saud (2016)
- Order of Zayed (2019)
- Knight Grand Cordon with Collar of the Order of Palestine (2018)
- Order of St. Andrew the Apostle the First-Called (2019)
- Order of the Distinguished Rule of Izzuddin (2019)
- Legion of Merit (2020)
- Seoul Peace Prize (2018)
- इग नोबेल पुरस्कार (2020)
- Time 100 (2021)
- Order of the Dragon King (2021)
- Order of Bahrain
- Order of the Nile
- Order of Logohu
स्रोतहरू
- Wikipedia (English): Narendra Modi · CC BY-SA 4.0
- Wikipedia (Nepali): नरेन्द्र मोदी · CC BY-SA 4.0
- Wikidata item Q1058 · CC0 1.0
- Image: The official portrait of Shri Narendra Modi, the Prime Minister of the Republic of India.jpg by Prime Minister's Office (GODL-India)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नरेन्द्र मोदी". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/narendra-modi?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्