
इन्दिरा प्रियदर्शिनी गान्धी भारतीय राजनितिज्ञ महिला थिइन्। यिनी १९६६ देखि १९७७ सम्म तीन पल्ट र १९८० देखि १९८४ मृत्यु पर्यन्त एक पल्ट गरी जम्मा १५ वर्षसम्म भारतकी प्रधान मन्त्री बनिन्। इन्दिरा गान्धीको जन्म १९ नोवेम्बेर १९१७ मा भएको हो र आफ्नै सुरक्षाकर्मीले गोली प्रहार गरी ३१ अक्टूबर १९८४ मा उनको मृत्यु भयो। उनका पिता पण्डित जवाहरलाल नेहरू स्वतन्त्र एवं गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री बनेका थिए।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- विदेश मन्त्री (19 जुलाई 1984 – 31 अक्टोबर 1984)
- भारतको प्रधानमन्त्री (14 जनवरी 1980 – 31 अक्टोबर 1984)
- Minister of Defence (14 जनवरी 1980 – 15 जनवरी 1982)
- Minister of Defence (30 नोभेम्बर 1975 – 20 डिसेम्बर 1975)
- गृहमन्त्री (27 जुन 1970 – 4 फेब्रुअरी 1973)
- Minister of Finance (16 जुलाई 1969 – 27 जुन 1970)
- विदेश मन्त्री (6 सेप्टेम्बर 1967 – 13 फेब्रुअरी 1969)
- भारतको प्रधानमन्त्री (24 जनवरी 1966 – 24 मार्च 1977)
- member of Rajya Sabha (1964–1984)
- Minister of Information and Broadcasting (1964–1966)
- Member of the Lok Sabha
- Member of the 7th Lok Sabha
पुरस्कार wd
- honorary doctorate of Taras Shevchenko National University of Kyiv
- honorary doctor of Waseda University
- honorary citizen of Kyiv
- Order of the Rose
- भारत रत्न (1971)
- honorary doctor of the Sorbonne Nouvelle University (1981)
- Gold Olympic Order (1983)
- Lenin Peace Prize (1984)
- जवाहर लाल नेहरू पुरस्कार (1984)
- Order of José Martí (1985)
स्रोतहरू
- Wikipedia (English): Indira Gandhi · CC BY-SA 4.0
- Wikipedia (Nepali): इन्दिरा गान्धी · CC BY-SA 4.0
- Wikidata item Q1149 · CC0 1.0
- Image: Indira Gandhi official portrait.png by Prime Minister's Office (GODL-India)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"इन्दिरा गान्धी". DigiNepal. Last updated 19 October 2026. https://diginpl.com/people/indira-gandhi?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख इन्दिरा गान्धी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Indira Gandhi official portrait.png — Prime Minister's Office, GODL-India.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्