
चौधरी चरण सिंह भारतका पूर्व प्रधानमन्त्री थिए । उनी एक भारतीय राजनीतिज्ञ र स्वतन्त्रता सेनानी थिए। उनले भारतको पाँचौं प्रधानमन्त्री र उत्तर प्रदेशको पाँचौं मुख्यमन्त्रीको रूपमा सेवा गरे। चरण सिंहले महात्मा गान्धी लाई ब्रिटिश सरकारबाट स्वतन्त्रताको लागि अहिंसात्मक सङ्घर्षमा पछ्याए, र धेरै पटक जेल परे। सन् १९३० मा नुन कानूनको उल्लङ्घन गरेको आरोपमा उनलाई बेलायतले १२ वर्षको लागि जेल पठाएको थियो। व्यक्तिगत सत्याग्रह आन्दोलनका लागि नोभेम्बर १९४० मा उनी फेरि एक वर्ष जेल परे। सन् १९४२ को अगस्टमा उनी फेरि ब्रिटिशद्वारा DIR अन्तर्गत जेल परे र नोभेम्बर १९४३ मा रिहा भए।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- भारतको प्रधानमन्त्री (28 जुलाई 1979 – 14 जनवरी 1980)
- Minister of Finance (24 जनवरी 1979 – 28 जुलाई 1979)
- गृहमन्त्री (24 मार्च 1977 – 1 जुलाई 1978)
- भारतको उपप्रधानमन्त्री (24 मार्च 1977 – 28 जुलाई 1979)
- Chief Minister of Uttar Pradesh (3 अप्रिल 1967 – 25 फेब्रुअरी 1968)
- Member of the Uttar Pradesh Legislative Assembly (देखि 1937)
- Member of the 7th Lok Sabha
- Member of the 8th Lok Sabha
स्रोतहरू
- Wikipedia (English): Charan Singh · CC BY-SA 4.0
- Wikipedia (Nepali): चौधरी चरण सिंह · CC BY-SA 4.0
- Wikidata item Q319824 · CC0 1.0
- Image: Charan Singh Portrait.jpg by Charan Singh Archives (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चौधरी चरण सिंह". DigiNepal. Last updated 20 October 2026. https://diginpl.com/people/charan-singh?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्