
गमाल अब्देल नासेर हुसेन मिश्रका दोस्रो राष्ट्रपतिको रूपमा सन् १९५६ देखि आफ्नो मृत्यु नहुन्जेल सन् १९७० सम्म सेवा गरेका थिए। नासेरले सन् १९५२ को राजतन्त्र अन्त्यको नेतृत्व गर्दै सोही वर्ष दुरगामी भूमिसुधारको सुरुवात गरेका थिए। जब सन् १९५४ मा उनको मुस्लिम ब्रदरहुडबाट हत्या प्रयास भयो तब उनले त्यो सङ्गठन दबाउँदै त्यसका प्रमुख मुहमद नागुइबलाई नजरबन्दमा राख्दै सन् १९५६ को जुन महिनामा आधिकारिक रूपमा कार्यकारी राष्ट्रपतिको कार्यभार सम्हालेका थिए।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Prime Minister of Egypt (19 जुन 1967 – 28 सेप्टेम्बर 1970)
- Secretary General of the Non-Aligned Movement (5 अक्टोबर 1964 – 8 सेप्टेम्बर 1970)
- chairperson of the Organisation of African Unity (17 जुलाई 1964 – 21 अक्टोबर 1965)
- Prime Minister of Egypt (22 फेब्रुअरी 1958 – 29 सेप्टेम्बर 1962)
- President of Egypt (23 जुन 1956 – 28 सेप्टेम्बर 1970)
- Prime Minister of Egypt (18 अप्रिल 1954 – 22 फेब्रुअरी 1958)
- Prime Minister of Egypt (25 फेब्रुअरी 1954 – 8 मार्च 1954)
- प्रधानमन्त्री
पुरस्कार wd
- Order of Lenin
- Hero of the Soviet Union (1964)
- Order of the Companions of O. R. Tambo (2004)
- Order of the Nile
- Order of the Republic
- Order of Merit
- Order of the Virtues
- Order of the Yugoslav Star (1955)
- Order of the Republic (1965)
- Grand Cross of the Order of Polonia Restituta
- Grand Cross with Collar of the Order of the White Rose of Finland (1967)
- Order of the Crown of the Realm (1965)
- Order of the White Lion (1966)
स्रोतहरू
- Wikipedia (English): Gamal Abdel Nasser · CC BY-SA 4.0
- Wikipedia (Nepali): गमाल अब्देल नासेर · CC BY-SA 4.0
- Wikidata item Q39524 · CC0 1.0
- Image: Stevan Kragujevic, Gamal Abdel Naser u Beogradu, 1962.jpg by Stevan Kragujević (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गमाल अब्देल नासेर". DigiNepal. Last updated 20 October 2026. https://diginpl.com/people/gamal-abdel-nasser?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गमाल अब्देल नासेर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Stevan Kragujevic, Gamal Abdel Naser u Beogradu, 1962.jpg — Stevan Kragujević, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्