DigiNepal
मोहम्मद अहमदिनेजाद
https://tasnimnews.ir · CC BY 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

मोहम्मद अहमदिनेजाद

Mahmoud Ahmadinejad

Read in English · हिंदी में पढ़ें

मोहम्मद अहमदिनेजाद, born Mahmoud Sabbaghian, इरानका पुरातनवादी राजनीतिज्ञ हुन्। उनी ३ अगष्ट २००५ देखि ३ अगष्ट २०१३ सम्म ईरानका राष्ट्रपति थिए। उनी इरानका छैटौ राष्ट्रपति हुन्। उनलाई उनको कट्टरपन्थी विचार र इरानको परमाणुकरणको लागि चिनिन्छ। उनले २००३ देखि २००५ सम्म तेहरानको मेयर भएर काम गरेका थिए। त्यसक्रममा उनले पूर्ववर्ती धेरै सुधारहरू उल्टाएका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Aradan wd
नागरिकता
इरान wd
पेशा
university teacher, अभियन्ता, राष्ट्रप्रमुख, राजनीतिज्ञ wd
राजनीतिक दल
Alliance of Builders of Islamic Iran, Society of Devotees of the Islamic Revolution wd
शिक्षा
Iran University of Science and Technology wd
जीवनसाथी
Azam Farahi wd
सामाजिक सञ्जाल
X (Twitter) · Instagram wd

सम्हालेका पदहरू wd

  • Secretary General of the Non-Aligned Movement (30 अगस्ट 2012 – 3 अगस्ट 2013)
  • Minister of Petroleum of Iran (16 मे 2011 – 2 जुन 2011)
  • Minister of Intelligence (Iran) (26 जुलाई 2009 – 5 अगस्ट 2009)
  • President of Iran (3 अगस्ट 2005 – 3 अगस्ट 2013)
  • Mayor of Tehran (20 मे 2003 – 28 जुन 2005)
  • Governor of Ardabil Province (28 नोभेम्बर 1993 – 29 अक्टोबर 1997)

पुरस्कार wd

  • Order of Islamic Revolution (2005)
  • Order of the Liberator (2006)
  • Orden de la Independencia Cultural Rubén Darío (2007)
  • अगुस्तो सेसार सान्दिनो सम्मान (2007)
  • The honorary doctor of Lebanese University (2010)
  • honorary doctor of the University of Havana (2012)
  • Grand Cross of the National Order of Benin (2013)

स्रोतहरू

  1. Wikipedia (English): Mahmoud Ahmadinejad · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मोहम्मद अहमदिनेजाद · CC BY-SA 4.0
  3. Wikidata item Q34448 · CC0 1.0
  4. Image: Mahmoud Ahmedinejad July 2026 (cropped).jpg by https://tasnimnews.ir (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मोहम्मद अहमदिनेजाद". DigiNepal. Last updated 19 October 2026. https://diginpl.com/people/mahmoud-ahmadinejad?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मोहम्मद अहमदिनेजाद बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mahmoud Ahmedinejad July 2026 (cropped).jpg — https://tasnimnews.ir, CC BY 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व