DigiNepal

सुदर्शन बराल

Sudarshan Baral

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सभासद् सुदर्शन बराल माओवादी अन्तरिम व्यवस्थापिकामा विधायक पनि हुनुहुन्थ्यो। एमाले राजनीतिबाट राजनीतिक यात्रा तय गर्नुभएका बराल स्नातकसम्मको औपचारिक शिक्षा लिनुभएको छ। हर्राचौर -२ झारखर्कमा गौरी र भानुभक्त बरालको गरीब किसान परिवारमा जन्मनुभएको थियो। बराल ०५३ देखि माओवादीको भूमिगत राजनीतिमा होमिनुभएको थियो। उहाँ ०५४ देखि ०६३ सम्म भूमिगत राजनीतिक जीवन बिताउनुभएको थियो। उहाँको युद्धमोर्चामा चुत्राबेसी नामक कवितासङ्ग्रह पनि प्रकाशित भएको छ।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल कम्युनिष्ट पार्टी wd

सम्हालेका पदहरू wd

  • संविधानसभा सदस्य
  • नेपालको संसदको सदस्य

स्रोतहरू

  1. Wikipedia (English): Sudarshan Baral · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सुदर्शन बराल · CC BY-SA 4.0
  3. Wikidata item Q19713650 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 10 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सुदर्शन बराल". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/sudarshan-baral?lang=ne. Retrieved 10 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुदर्शन बराल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व