
सपना प्रधान
Sapana Pradhan Malla
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सपना प्रधान मल्ल सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुन्। नवलपरासीका गोविन्दबहादुर तथा राधा प्रधानकी छोरी सपनाले प्रारम्भिक शिक्षा उतैको सरकारी स्कुलबाट पूरा गरिन् भने नेपाल आदर्श माविबाट एसएलसी गरेकी हुन्। वि.सं. २०७३ साल साउन १७ गते उनी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भइन् । अहिले पनि उनी सर्वोच्च अदालतमा वरिष्ठतम न्यायाधीशको रूपमा कार्यरत छिन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
पुरस्कार wd
- Gruber Prize for Women's Rights (2008)
स्रोतहरू
- Wikipedia (English): Sapana Pradhan Malla · CC BY-SA 4.0
- Wikipedia (Nepali): सपना प्रधान · CC BY-SA 4.0
- Wikidata item Q7420908 · CC0 1.0
- Image: Sapana Pradhan Malla.png by Supreme Court of Nepal (CC BY 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सपना प्रधान". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/sapana-pradhan-malla?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सपना प्रधान बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sapana Pradhan Malla.png — Supreme Court of Nepal, CC BY 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
रामवरण यादव
के. पी. शर्मा ओली
पुष्पकमल दाहाल
शेरबहादुर देउवा
रामचन्द्र पौडेल
सुशील कोइराला
सूर्यबहादुर थापा