
रन्जु दर्शना
Ranju Darshana
नेपाली अधिकारकर्मी तथा राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
रन्जु दर्शना एक नेपाली राजनीतिज्ञ हुन्। स्थानीय तह निर्वाचन, २०७४ मा उनीले काठमाडौँको नगर प्रमुखमा उम्मेदवार थिएकी थिन तर विद्यासुन्दर शाक्यसँग पराजित भएकी थिइन्। उनले आफू प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः उम्मेदवारी दिने बताएकी छन्। वि.स. २०७९ सालमा दर्शनाले किशु कुइँकेल सँग बिहे गरिन्। उनि नेपाली राजनीतिज्ञ, सामाजिक अभियन्ता तथा युवा नेतृत्वको प्रतीकका रूपमा चिनिने व्यक्तित्व हुन्। उनी वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएकी युवा नेतृ हुन्। विशेषगरी शहरी विकास, सुशासन, पारदर्शिता र युवाको सहभागिताका मुद्दामा सक्रिय रूपमा आवाज उठाउँदै आएकी दर्शना काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवार बनेपछि राष्ट्रिय स्तरमा चर्चामा आएकी थिइन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Member of the House of Representatives of Nepal (देखि 26 मार्च 2026 · वि.सं. १२ चैत्र २०८२ देखि)
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Ranju Darshana · CC BY-SA 4.0
- Wikipedia (Nepali): रन्जु दर्शना · CC BY-SA 4.0
- Wikidata item Q29570233 · CC0 1.0
- Image: Ranju Darshana.jpg by Sudinthapakazi (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 10 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रन्जु दर्शना". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/ranju-darshana?lang=ne. Retrieved 10 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
शेरबहादुर देउवा
बालेन शाह
उपेन्द्र यादव
स्वर्णिम वाग्ले