पार्वती चौधरी
Parbata D.C.
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पार्वता डिसी चौधरी नेपालकी पूर्व पहिलो सङ्घीय सांसद तथा दोस्रो संविधान सभा सदस्य हुन्। उनी नेपाली कांग्रेसबाट संविधान सभा निर्वाचन २०७० मा दाङ १ बाट विजयी भएकी थिइन्।यसै प्रकार नेपालको पहिलो सङ्घीय संसदको लागि उनी नेपाली कांग्रेसको सामानुपातिक सूचीबाट सांसद बनेकी थिइन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Parbata D.C. · CC BY-SA 4.0
- Wikipedia (Nepali): पार्वती चौधरी · CC BY-SA 4.0
- Wikidata item Q17488993 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 15 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पार्वती चौधरी". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/parbata-d-c?lang=ne. Retrieved 15 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पार्वती चौधरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
रामवरण यादव
के. पी. शर्मा ओली
पुष्पकमल दाहाल
शेरबहादुर देउवा
रामचन्द्र पौडेल
सुशील कोइराला
सूर्यबहादुर थापा