खगराज अधिकारी
Khagaraj Adhikari
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री हुन्। उनी नेकपा एमालेका नेता हुन्। नेपालका केपी ओलीको मन्त्रीपरिषदमा गृहमन्त्री थिए। उनको जन्म बिसं २०१८ साल चैत २५ गते लेखनाथको बेगनासमा भएको हो। उनी सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएका थिए।
मुख्य तथ्यहरू
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Khagaraj Adhikari · CC BY-SA 4.0
- Wikipedia (Nepali): खगराज अधिकारी · CC BY-SA 4.0
- Wikidata item Q97260479 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 11 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"खगराज अधिकारी". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/khagaraj-adhikari?lang=ne. Retrieved 11 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख खगराज अधिकारी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
रामवरण यादव
के. पी. शर्मा ओली
पुष्पकमल दाहाल
शेरबहादुर देउवा
रामचन्द्र पौडेल
सुशील कोइराला
सूर्यबहादुर थापा