जयपुरी घर्ती
Jaypuri Gharti
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
जयपुरी घर्ती नेपालकी राजनीतिज्ञ तथा पूर्व महिला, बालबालिका तथा समाजकल्याण मन्त्री हुन्।वि.सं. २०७५ असोज ५ गते प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको सभापति पदमा निर्वाचित रहेर काम गरिसकेकी उनी नेपाली राजनीतिमा सक्रिय महिला राजनीतिज्ञ हुन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Jaypuri Gharti · CC BY-SA 4.0
- Wikipedia (Nepali): जयपुरी घर्ती · CC BY-SA 4.0
- Wikidata item Q16190477 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 15 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जयपुरी घर्ती". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/jaypuri-gharti?lang=ne. Retrieved 15 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जयपुरी घर्ती बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
रामवरण यादव
के. पी. शर्मा ओली
पुष्पकमल दाहाल
शेरबहादुर देउवा
रामचन्द्र पौडेल
सुशील कोइराला
सूर्यबहादुर थापा