हृदयेश त्रिपाठी
Hridayesh Tripathi
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
हृदयेश त्रिपाठी हृदयश त्रिपाठीको जन्म सन् १९५९ मा नवलपरासीमा भएको हो । उनी ३० वर्षदेखि नेपालको राजनीतिमा सक्रिय छन् । तराइ मधेश लोकतान्त्रिक पार्टीका संविधान सभासद तथा विभिन्न समयमा विभिन्न पार्टीहरूसित सम्बद्द भएका नेता हुन् । हाल उनी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा छन् । उनी बर्तमान सरकार गठित मन्त्रिपरिषद्मा स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका छन् । यस अघि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए ।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Hridayesh Tripathi · CC BY-SA 4.0
- Wikipedia (Nepali): हृदयेश त्रिपाठी · CC BY-SA 4.0
- Wikidata item Q13187576 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हृदयेश त्रिपाठी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/hridayesh-tripathi?lang=ne. Retrieved 5 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
रामवरण यादव
के. पी. शर्मा ओली
पुष्पकमल दाहाल
शेरबहादुर देउवा
रामचन्द्र पौडेल
सुशील कोइराला
सूर्यबहादुर थापा