DigiNepal
फत्तेजंग शाह
Unknown author Unknown author · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

फत्तेजंग शाह

Fateh Jung Shah

नेपालको छैठौं मुख्तियार र पछि प्रधानमन्त्री

Read in English · हिंदी में पढ़ें

जनरल श्री चौत्तरिया फत्तेजङ्ग शाह नेपालका छैटौँ प्रधानमन्त्री हुन्। यिनको पिता रणबहादुर शाहको जीवनकालमा गठित मन्त्रीमण्डलमा चौतारा थिए। रणबहादुर शाहको हत्या भएपछि भीमसेन थापा मुलुकको सर्वेसर्वा भए। प्राण शाहको मृत्यु भएपछि फत्यजङ्ग शाहलाई नयाँ चौताराका रुपमा मन्त्रीमन्डलमा समिलित गराइएको थियो।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
पेशा
राजनीतिज्ञ wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

स्रोतहरू

  1. Wikipedia (English): Fateh Jung Shah · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): फत्तेजंग शाह · CC BY-SA 4.0
  3. Wikidata item Q4216923 · CC0 1.0
  4. Image: Fatteh Jang Shah.jpg by Unknown author Unknown author (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"फत्तेजंग शाह". DigiNepal. Last updated 20 October 2026. https://diginpl.com/people/fateh-jung-shah?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख फत्तेजंग शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Fatteh Jang Shah.jpg — Unknown author Unknown author, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व