भानुभक्त जोशी नेपाल कम्युनिष्ट पार्टी का नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा बझाङ १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा २८४१३ मत हासिल गरेका थिए। हाल उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्री हुनुहुन्छ ।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Bhanu Bhakta Joshi · CC BY-SA 4.0
- Wikipedia (Nepali): भानुभक्त जोशी · CC BY-SA 4.0
- Wikidata item Q4901033 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भानुभक्त जोशी". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/bhanu-bhakta-joshi?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भानुभक्त जोशी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्