पञ्जिकरण (जन्म, मृत्यु, विवाह, बसाई सराई, र सम्बन्धविच्छेद) सम्बन्धी / सामाजिक सूरक्षा विस्तृत विवरण हेर्नुहोस्
Service at · Uttargaya Rural Municipality
Closed now · Weekend (Saturday and Sunday)
- Documents required
- सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
- Fee
- गाउँपालिकाको स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार
- Time taken
- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
- Counter / room
- पञ्जिकरण शाखा
- Responsible
- पञ्जिकरण शाखा प्रमुख
- Steps
- 1. विवरण खुलेको सम्बन्धित व्यक्ति वा वारेसमार्फत निवेदन 2. उपलब्ध भएसम्म पहिला जारी भएको प्रमाणपत्रको फोटोकपी वा दर्ता भएको मिति तथा दर्ता नम्बर 3. सम्बन्धित वडाको सिफारिस
Source: the office's citizen charter · checked 15 Oct 2026