"घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र दर्ता विस्तृत विवरण हेर्नुहोस्
Service at · Uttargaya Rural Municipality
Closed now · Closed at 16:00
- Documents required
- सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
- Fee
- गाउँपालिकाको स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार
- Time taken
- कागजपत्र पुरा भएपछि, गाउँ कार्यपालिकाको निर्णय भएको ७ दिन भित्र
- Counter / room
- प्राविधिक शाखा
- Responsible
- प्राविधिक शाखा प्रमुख/प्रशासन शाखा प्रमुख/योजना शाखा प्रमुख
- Steps
- 1. स्वीकृत कार्यविधि बमोजिमको ढाँचाको निवेदन ।(अनुसुची–१ बमोजिमको ढाँचा) 2. स्थायी लेखा नं (मूल्य अभिवृद्धि कर समेतमा) दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि/कम्पनी रजिष्टारको कार्यालयको दर्ता प्रमाणपत्र 3. गाउँपालिकामा राजस्व बुझाएको रसिद 4. फर्मको प्रोपाइटरको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 5. सबै कागजपत्रहरु नोटरी पब्लिक बाट प्रमाणित हुनुपर्नेछ । 6. उत्तरगया गाउँपालिकाको घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७५ ले तोकेको योग्यता र प्रकृया पुरा गरेको हुनु पर्ने ।
Source: the office's citizen charter · checked 15 Oct 2026