विभिन्न सिफारिसहरू विस्तृत विवरण हेर्नुहोस्
Service at · Uttargaya Rural Municipality
Closed now · Public holiday: Tihar
- Documents required
- सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
- Fee
- गाउँपालिकाको आर्थिक ऐन अनुसार
- Time taken
- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ५ दिन भित्र
- Counter / room
- प्रशासन शाखा
- Responsible
- प्रशासन शाखा प्रमुख
- Steps
- 1. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन 2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र 4. सम्बन्धीतसिफारिसको लागिआबश्यक अन्यकागजातहरु
Source: the office's citizen charter · checked 15 Oct 2026