DigiNepal

व्यवसाय दर्ता विस्तृत विवरण हेर्नुहोस्

Service at · Uttargaya Rural Municipality

Open now · closes 16:00
Documents required
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
Fee
गाउँपालिकाको आर्थिक ऐन अनुसार
Time taken
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ५ दिन भित्र
Counter / room
प्रशासन शाखा
Responsible
प्रशासन शाखा प्रमुख
Steps
1. व्यवसाय दर्ता तगा नविकरण कार्यविधि,२०७६ अनुसुची–१ बमोजिमको निवेदन 2. भाडामा बस्ने भए भाडा रकम र भुक्तानी तरिका समेत खुलेको बहाल सम्झौता पत्र 3. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि–१ 4. करदाताको हालसालै खिचेको पासपोर्ट साइजको फोटो 5. फर्म कम्पनी भएमा दर्ता इजाजत प्रमाणपत्र 6. आन्तरिक राजस्व कार्यालयमा अघिल्लो आ.व. सम्म कर तिरेको करदाता प्रमाणपत्रको प्रतिलिपि ।

Source: the office's citizen charter · checked 15 Oct 2026

Other offices for: Business / firm registration →