जेष्ठ नागरिकपरिचय पत्र प्रदान विस्तृत विवरण हेर्नुहोस्
Service at · Uralabari Municipality
Closed now · Weekend (Saturday and Sunday)
- Documents required
- —
- Fee
- नि:शुल्क
- Time taken
- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
- Counter / room
- जेष्ठ नगरिक शाखा
- Responsible
- महिला तथा बालबालि का तथा जेष्ठ नगरिक शाखा प्रमुख
- Steps
- १. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निबेदन पत्र २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. पासपोर्ट साइजको २ प्रति फोटो ४. सम्बन्धित वडाको सिफारिस ५. स्थायी बसोबास खुलेको प्रमाण ६. अन्य आवश्यक कागज प्रमाणहरु
Source: the office's citizen charter · checked 22 Nov 2026