अपाङ्गता परिचपत्र प्रदान विस्तृत विवरण हेर्नुहोस्
Service at · Tansen Municipality
Closed now · Opens at 9:00
- Documents required
- —
- Fee
- निःशुल्क
- Time taken
- प्रत्येक महिनाको अन्तिम शुक्रवार तथा आवश्यकता अनुसार समिति बैठक बसी निर्णय अनुसार ।
- Counter / room
- तथा बालबालिका शाखा
- Responsible
- महिला तथा बालबालिका शाखा / सामाजिक विकास शाखा
- Steps
- १. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र । २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि वा जग्गाधनी प्रमाण पुर्जा ३. सम्बन्धित वडा कार्यालयको सिफारिस ४. अनुसूची १ फाराम । ५. स्थायी बसोवास खुलेको प्रमाण । ६. स्थानीय सरकारी अस्पतालको सम्वन्धित चिकित्सकको सिफारिस ७. बालबालिका भए निजको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपि ८. अपाङ्गता देखिने फोटो १ प्रति (शारीरिक अपाङ्गताको हकमा) २ प्रति पासपोर्ट साईजको फोटो (सवैको हकमा) ।
Source: the office's citizen charter · checked 15 Oct 2026