DigiNepal

टोल विकास संस्था तथा अन्य समुह गठन विस्तृत विवरण हेर्नुहोस्

Service at · Sworgadwary Municipality

Open now · closes 16:00
Documents required
—
Fee
आर्थिक ऐनले तोके बमोजिम
Time taken
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
Counter / room
Not in the charter
Responsible
प्रमुख वा प्रमुख प्रशासकीय अधिकृत
Steps
१. टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन २. टोल विकास संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि ३ संस्थाको विधान, २ प्रति ३. कार्य समितिमा रहेका पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ४. वडा कार्यालयको सिफारिस

Source: the office's citizen charter · checked 15 Oct 2026