अपाङ्ग सिफारिस
Service at · Suryodaya Municipality
Closed now · Weekend (Saturday and Sunday)
- Documents required
- १. निवेदन साथ नागरिकताको प्रतिलिपी वा जन्म दर्ता २. विकलाङ्ग परिचय पत्रको प्रतिलिपी ३. अपाङ्ग व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने सो अवस्था नभए सम्बन्धित कर्मचारीको प्रतिवेदन ४.अपाडगता भएको अंग देखिने भाग सहितको फोटो
- Fee
- Not in the charter
- Time taken
- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
- Counter / room
- Not in the charter
- Responsible
- वडा कार्यालय
- Steps
- १. निवेदन सहित तोकिएका कागजात पेश गर्ने २. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश । ३. निवेदन दर्ता ४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार प्रतिवेदन सहित सिफारिस तयारी ५. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
Source: the office's citizen charter · checked 15 Oct 2026