बसाईसराई
Service at · Suryodaya Municipality
Open now · closes 17:00
- Documents required
- १. परिवारको मुख्य सदस्य सूचक भै निवेदन पत्र (३५ दिन भित्र) २. बसाँई सरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडाध्यक्षको सिफारिस पत्र ३. बसाँई सरी जाने ठाउ ँको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी ४. बसाँई सरी आउनेको हकमा बसाँइ सराई गरी ल्याएको प्रमाणपत्रको प्रतिलपी र चालु आ.व.सम्मको एकीकृत सम्पत्ति कर बुझाएको रसिद ५. घरमुलीको नागरिकताको प्रतिलिपी
- Fee
- Not in the charter
- Time taken
- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
- Counter / room
- Not in the charter
- Responsible
- वडा कार्यालय
- Steps
- १. प्रशासकीय प्रमुखले तोकेका कर्मचारीबाट सर्जमिन मुचुल्का तयारी २. बसाँई सराई भएको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने ३. एकजना मात्र बसाँई सराई भए निजले सूचना दिने ४. मूलदर्ता किताबमा दर्ता गरी प्रमाणपत्र बुझाउने
Source: the office's citizen charter · checked 15 Oct 2026