चारकिल्ला प्रमाणित तथा सिफारिस प्रति कित्ता
Service at · Suryodaya Municipality
Open now · closes 17:00
- Documents required
- १. निवेदन पत्र, नागरिकताको प्रतिलिपी २. जग्गाधनी प्रमाणपूर्जाको प्रमाणित प्रतिलिपी ३. जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपी नापी ननक्सा ४. सर्जमिन गरी बुझ्नुपर्ने भए साक्षी बस्ने ५ जनाको नागरिकताको प्रतिलिपी ५. चालु आ.व. सम्मको घरजग्गा (एकीकृत सम्पत्ति) कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ६. निवेदक स्वयम उपस्थित नभए निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
- Fee
- Not in the charter
- Time taken
- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
- Counter / room
- Not in the charter
- Responsible
- वडा कार्यालय
- Steps
- १. चारकिल्ला सँधियार÷जग्गाधनीको नाम र जग्गा दिने व्यहोरा खुलेको निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने २. प्रशासकीय प्रमुखबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश । ३. निवेदन दर्ता ४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी ५. निवेदकले तोकिएको शुल्क बुझाउने ६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
Source: the office's citizen charter · checked 15 Oct 2026