व्यक्तिगत घटना दर्ता प्रमाण–पत्रको प्रतिलिपी लिन
Service at · Suryodaya Municipality
Open now · closes 17:00
- Documents required
- १. स्पष्ट व्यहोराको निवेदन सहित नागरिकताको प्रतिलिपी ३. प्रतिलिपीहरु नै नष्ट हुने प्रकोप भएको खण्डमा स्थलगत सर्जमिन मुचुल्का ४. सम्बन्धित वडाध्यक्षको सिफारिस पत्र ५. चालु आ.ब.सम्मको सम्पत्ति कर वा व्यवसाय कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- Fee
- Not in the charter
- Time taken
- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
- Counter / room
- Not in the charter
- Responsible
- वडा कार्यालय
- Steps
- १. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश । २. निवेदन दर्ता ३. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी ४. निवेदकले तोकिएको शुल्क बुझाउने ५. चलानी गरी निवेदकलाई प्रमाणित प्रतिलिपी उपलब्ध गराउने ६. कानूनी जटिलता भएको देखिएमा कानूनी राय लिईने ।
Source: the office's citizen charter · checked 15 Oct 2026