DigiNepal

नरबढी वा छुट जग्गा छुट दर्ता

Service at · Suryodaya Municipality

Open now · closes 17:00
Documents required
१. निवेदन सहित नागरिकता प्रतिलिपी २.चालु आ.व. सम्मको घरजग्गा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ३. साबिक लगत प्रमाणित प्रतिलिपी ४. फिल्डबुक उतार/७ नं. फारम र रसिद ५.स्थलगत निरीक्षण प्रतिवेदन ६. जग्गाको नापी नक्सा ७. जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
Fee
Not in the charter
Time taken
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
Counter / room
Not in the charter
Responsible
वडा कार्यालय
Steps
१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने २. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश । ३. निवेदन दर्ता ४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी ५. निवेदकले तोकिएको शुल्क बुझाउने ६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ७. कानूनी जटिलता भएको देखिएमा कानूनी राय लिने ।

Source: the office's citizen charter · checked 15 Oct 2026