अंशियार र हकवाला प्रमाणित
Service at · Suryodaya Municipality
Open now · closes 17:00
- Documents required
- १. हकदारहरुको निवेदन साथ नागरिकताको प्रतिलिपी २. नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी ३. हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन मुचुल्का ४. हकदार प्रमाणित गर्ने थप प्रमाण कागजात ५. चालु आ.व. सम्मको घरजग्गा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- Fee
- Not in the charter
- Time taken
- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
- Counter / room
- Not in the charter
- Responsible
- वडा कार्यालय
- Steps
- १. निवेदन सहित तोकिएका कागजात पेश गर्ने २. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश । ३. निवेदन दर्ता ४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी ५. निवेदकले तोकिएको शुल्क बुझाउने ६. चलानी गरी निवेदकलाई प्रमाणित सिफारिस उपलब्ध गराउने
Source: the office's citizen charter · checked 15 Oct 2026