धनीपूर्जामा घर कायम सिफारिस
Service at · Suryodaya Municipality
Open now · closes 17:00
- Documents required
- १. घर कायम गरी पाउँ भन्ने बारे घरको विवरण खुलेको निवेदन २. निवेदकको नागरिकता प्रतिलिपी ३. सम्बन्धित जग्गा धनीपूर्जाको प्रतिलिपी ४. स्थलगत प्रतिवेदन वा निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपी ५. चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- Fee
- Not in the charter
- Time taken
- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
- Counter / room
- Not in the charter
- Responsible
- वडा कार्यालय
- Steps
- १. निवेदन सहित तोकिएका कागजात पेश गर्ने २. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश । ३. प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने ४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी ५. निवेदकले तोकिएको शुल्क बुझाउने ६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
Source: the office's citizen charter · checked 15 Oct 2026