DigiNepal

उद्योग व्यवसाय ठाउँसारी प्रमाणित/ सिफारिस

Service at · Suryodaya Municipality

Open now · closes 17:00
Documents required
१. उद्योग ठाउँसारीका लागि निवेदन २. उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपी ३. नगरपालिकाको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र ४. आफ्नै घर भए चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ५. बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र नगरपालिका बहालकर तिरेको रसिद ६. सम्बन्धिते वडाकार्यालयको अनुमति सहितको सिफारिस पत्र
Fee
Not in the charter
Time taken
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
Counter / room
Not in the charter
Responsible
वडा कार्यालय
Steps
१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने २. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश । ३. निवेदन दर्ता ४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का सहित सिफारिस तयारी ५. निवेदकले तोकिएको शुल्क बुझाउने ६. चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने

Source: the office's citizen charter · checked 15 Oct 2026

Other offices for: Recommendation letter (sifaris) →