DigiNepal

Suryagadhi Rural Municipality

सुर्यगढी गाउँपालिका

Rural Municipality

Closed now · Weekend (Saturday and Sunday)Last verified 25 Nov 2026

Contact and hours

Phone
010-680042
Email
info@suryagadhimun.gov.np
Website
suryagadhimun.gov.np
Address
Not published yet — help us add it
Hours
कार्यालय समयानुसार उजुरी अधिकारी — आवश्यक कागजातहरू निवेदन निवेदन सहित संस्थाको विधान एक प्रति सम्बन्धित वडाको सिफारिस संस्थाको पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि कार्यसमिति गठन निर्णयको प्रतिलिपि जिम्मेवार व्यक्ति / खण्ड तोकिएको कर्मचारी/ उद्योग व्यवसाय शाखा प्रक्रियाका चरणहरू निवेदन दर्ता गर्ने तोक लगाउने सम्बन्धित शाखाले दर्ता गरि प्रमाणपत्र उपलब्ध गराउने सम्बन्धित कानून — 2 गैरसरकारी संस्था न
As published by the office
National office hours: Mon–Fri 9:00–17:00 (9:00–16:00 from Kartik 16 to Magh 15); Sat–Sun and public holidays closed. Source: Ministry of Home Affairs notice
Head of office
प्रमुख / अध्यक्ष (Mayor / Chairperson)

Exact office location not mapped yet. The outline shows the area it serves.

Services (from the citizen charter)

ServiceFeeTimeWhere
गैर सरकारी संस्था दर्ता/सामाजिक तथा सामुदायिक संस्था दर्ता सिफारिस विस्तृत विवरण हेर्नुहोस्गाउँपालिकाको आर्थिक ऐन अनुसारसोहि दिन अथवा सर्जमिनको हकमा बढीमा ३ दिन भित्रउद्योग व्यवसाय शाखा
गैरसरकारी संस्था नबिकरण सिफारिस विस्तृत विवरण हेर्नुहोस्गाउँपालिकाको आर्थिक ऐन अनुसारसोहि दिन अथवा सर्जमिनको हकमा बढीमा ३ दिन भित्रउद्योग व्यवसाय शाखा
सहकारी, संस्था दर्ता विस्तृत विवरण हेर्नुहोस्रु. ५०००।-१५ दिन भित्रउद्योग व्यवसाय शाखा
सहकारी विनियम संसोधन विस्तृत विवरण हेर्नुहोस्रु. ५००।-७ दिन भित्रतथा सहकारी शाखा
सहकारी संस्था नबिकरण / खारेजी विस्तृत विवरण हेर्नुहोस्रु. १०००।-७ दिन भित्रतथा सहकारी शाखा
कन्सुलर सम्बन्धि कागजात विस्तृत विवरण हेर्नुहोस्रु. १,०००।-सोहि दिन अथवा अनुसन्धान गर्नु पर्ने भएमा बढीमा ३ दिन—
"घ" वर्गको निर्माण व्यावसायी दर्ता विस्तृत विवरण हेर्नुहोस्रु. १०,०००।-सोहि दिन अथवा अनुसन्धान गर्नु पर्ने भएमा बढीमा ७ दिनउद्योग व्यवसाय शाखा
"घ" वर्गको निर्माण व्यावसायी नविकरण, नामसारी र हक हस्तान्तरण विस्तृत विवरण हेर्नुहोस्रु. ३,०००।-सोहि दिन अथवा अनुसन्धान गर्नु पर्ने भएमा बढीमा ३ दिन भित्रउद्योग व्यवसाय शाखा
घर नक्सा पास तथा अभिलेखेकिकरण गर्ने विस्तृत विवरण हेर्नुहोस्गाउँपालिकाको आर्थिक ऐन अनुसार१५ दिन भित्र र अनुसंधन गर्नु पर्ने भएमा प्रकृति हेरीतह निर्माण शाखा
न्यायिक समितिमा उजुरी दर्ता विस्तृत विवरण हेर्नुहोस्नलाग्नेसोहि दिनसामान्य प्रशासन शाखा
प्राकृतिक प्रकोप सहायता सिफारिस तथा उपलब्धता विस्तृत विवरण हेर्नुहोस्नलाग्नेसोहि दिन अथवा सर्जमिन गर्नु पर्ने भए बढीमा ३ दिन भित्रवातावरण व्यवस्थापन शाखा
बैंक खाता खोल्न / बन्द गर्नको सिफारिस गर्ने विस्तृत विवरण हेर्नुहोस्नलाग्नेसोहि दिनप्रशासन शाखा
स्वीकृत योजनाको लागत अनुमानको लागि सर्भे गर्ने विस्तृत विवरण हेर्नुहोस्नलाग्नेयोजनाको प्रकृति र दुरी हेरी ३ देखि १५ दिन सम्म—
योजना सम्झौता गर्ने विस्तृत विवरण हेर्नुहोस्नलाग्नेसोहि दिन अथवा सर्जमिनको हकमा बढीमा ३ दिन भित्रतथा तथ्यांक शाखा
स्वीकृत योजनाहरुको प्राबिधिक मुल्यांकन गर्न विस्तृत विवरण हेर्नुहोस्नलाग्नेयोजनाको प्रकृति र दुरी हेरी ३ देखि १५ दिन सम्म—

Source: https://suryagadhimun.gov.np/citizen-charter/

Ward offices (5)

Public service points here

Sources

Only official or open sources are used. Fields with no source are left empty.