DigiNepal

जन्म दर्ता विस्तृत विवरण हेर्नुहोस्

Service at · Sudhdhodhan Rural Municipality

Closed now · Closed at 16:00
Documents required
—
Fee
३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रू. २००।- प्रतिलिपिको हकमा रु.५००।-
Time taken
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
Counter / room
Not in the charter
Responsible
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
Steps
आमा वा बाबुको नागरिकताको प्रतिलिपि, स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड आवश्यक पर्दछ । यदि बाबु वा आमा वेपत्ता भएका वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी अदालतको आदेश, मानव अधिकार आयोगको प्रतिवेदन वा प्रहरी प्रतिवेदन आवश्यक पर्दछ ।

Source: the office's citizen charter · checked 4 Nov 2026

Other offices for: Birth registration →