व्यवसाय दर्ता विस्तृत विवरण हेर्नुहोस्
Service at · Siddhalek Rural Municipality
Open now · closes 16:00
- Documents required
- —
- Fee
- गाउँपालिकाको आर्थिक ऐन अनुसार
- Time taken
- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए २ दिन भित्र
- Counter / room
- शाखा
- Responsible
- व्यवसाय दर्ता सम्बन्धी जिम्मेवारी तोकिएको व्यक्ति/शाखा
- Steps
- आवश्यक कागजातसहित व्यवसाय दर्ताको निवेदन पेश गर्ने। सम्बन्धित शाखाले निवेदन तथा संलग्न कागजातहरूको जाँच तथा प्रमाणीकरण गर्ने। आवश्यक परेमा स्थलगत निरीक्षण गरी सर्जमिन मुचुल्का वा निरीक्षण प्रतिवेदन तयार गर्ने। प्रचलित कानुन तथा गाउँपालिकाको आर्थिक ऐन बमोजिम तोकिएको व्यवसाय दर्ता शुल्क बुझाउने। अधिकार प्राप्त अधिकारीबाट स्वीकृति प्राप्त गर्ने। व्यवसाय अभिलेखीकरण गरी व्यवसाय दर्ता प्रमाणपत्र जारी गर्ने।
Source: the office's citizen charter · checked 15 Oct 2026