नयाँ नागरिकता सिफारिस
Service at · Sharada Municipality
Open now · closes 17:00
- Documents required
- निवेदन आमा बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि विवाहित महिलाको हकमा पति र आमा वा बुवाको मध्ये एक जनाको नागरिकता एव विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा उमेर खुलेको शैक्षिक प्रमाणपत्रको प्रतिलिप बसार्इ सरार्इ आएको हकमा बसार्इ सराइ प्रमाणपत्र दुबै कान देखिने पार्सपोर्ट सार्इजको २ प्रति फोटो चालु आ व सम्मको मालपोत तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धीत कार्यालयको सिफारिस
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- सम्बन्धीत वडा कार्यालय
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 1660-88-52) · checked 15 Oct 2026