३७. उद्योग दर्ता सम्बन्धी कामको लागि
Service at · Ratnanagar Municipality
Closed now · Opens at 9:00
- Documents required
- घरेलु तथा साना उद्योग कार्यालय र अन्यत्र उद्योग स्थापनाको लागि सिफारिस गर्दा १. वडा अध्यक्षको सिफारिस सहितको निवेदन २. वडाको रितपूर्वकको सर्जमिन मुचुल्का ३. सम्बन्धित व्यक्तिको नेपाली ना.प्र. पत्रको फोटोकपी ४. उद्योग स्थापना हुने स्थानको जमिनको ज.फ.प. पूर्जाको फोटोकपी ५. अरुको जमिन वा घरमा भाडामा भएमा सम्बन्धित व्यक्तिको मञ्जुरीनामा
- Fee
- रु. ३००।— देखि २,५००।— सम्म
- Time taken
- Not in the charter
- Counter / room
- समितिको कार्यालय÷राजश्व उपशाखा
- Responsible
- सम्बन्धित वडा समितिको कार्यालय÷राजश्व उपशाखा
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 17 Oct 2026