DigiNepal

३५. उद्यम दर्ता

Service at · Ratnanagar Municipality

Closed now · Opens at 9:00
Documents required
१. टो.वि.सं. को निर्णयको फोटोकपी (उद्यम समूह पहिचार, छनौट, निर्माण खुल्ने गरी) २.उद्यम समूहको बैठक निर्णयको फोटोकपी (मुख्य व्यक्ति छनौट, व्यवसाय छनौट, व्यवसायको नामाकरण, उद्यमी समूह बीच कार्य विभाजन खुल्ने गरी) ३. उद्यमी समूहको कार्य योजना ४. आधारभूत सूचना संकलन फर्म ५. स्कीमसा.वि. शाखा ६. सम्बन्धित वडा समितिको सिफारिस ७. टो.वि.संं ले वडा समिति कार्यालयलाई गरेको सिफारिसको बोधार्थ पत्र ८. नेपाली ना.प्र.पत्रका प्रतिलिपी ९. निवेदन
Fee
निःशुल्क
Time taken
Not in the charter
Counter / room
सा.वि. शाखा
Responsible
सा.वि. शाखा
Steps
Not in the charter

Source: the office's citizen charter · checked 17 Oct 2026