३४. टोल विकास संस्था दर्ता
Service at · Ratnanagar Municipality
Closed now · Opens at 9:00
- Documents required
- १. टोल विकास संस्थाको बैठक भेलाले गरेको निर्णय प्रतिलिपी २. टोल विकास संस्थाको विधान ३. टोल विकास संस्थाको विधान पदाधिकारीहरुको नाम, ठेगाना, बैठक मिति, मासिक बचत खुलेको विवरण (निर्णय प्रतिलिपी) ४. टो.वि.सं. को लेटर प्याडमा संस्था दर्ता गरिपाउ“ भनि लेखिएको निवेदन संस्थाको छाप सहितको पत्र ५. वडा समितिको सिफारिस
- Fee
- निःशुल्क
- Time taken
- Not in the charter
- Counter / room
- सा.वि. शाखा
- Responsible
- सा.वि. शाखा
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 17 Oct 2026