DigiNepal

३०. योजनाको पेश्की फस्र्यौटको लागि

Service at · Ratnanagar Municipality

Closed now · Opens at 9:00
Documents required
१. योजना सम्पन्न भएको भए सम्बन्धित वडा अध्यक्षको सिफारिस २.सम्पूर्ण खर्चको बिल भर्पाई मस्टोरल आदि ३.उपभोक्ता समितिको निर्णय सहितको सिफारिस ३. उपभोक्ता समितिको निर्णय सहितको सिफारिस ४.कार्य सम्पन्न प्रतिवेदन तथा योजना शाखा र जा“चपास समितिको सिफारिस ५. योजना सम्बन्धित टोल, बस्ती वा समूहलाई हस्तान्तरण गरेको कागजात
Fee
निःशुल्क
Time taken
Not in the charter
Counter / room
लेखा शाखा
Responsible
लेखा शाखा ̷ कार्यकारी अधिकृत
Steps
Not in the charter

Source: the office's citizen charter · checked 17 Oct 2026