DigiNepal

२८. कर फरफारक पत्रका लागि

Service at · Ratnanagar Municipality

Closed now · Opens at 9:00
Documents required
१. सम्बन्धित जग्गा धनीको ना.प्र. पत्रको प्रतिलिपी २. न.पा. क्षेत्रभित्र भएका जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी ३. घर नक्सापास प्रमाण पत्रको प्रतिलिपी ४. घर नभएको खण्डमा सम्बन्धित (नेपालीमा) वडा अध्यक्षको प्रतिवेदन सहितको सिफारिस पत्र ५. मालपोत तथा कर तिरेको रसिद
Fee
रु. १००।— (नेपालीमा)
Time taken
Not in the charter
Counter / room
ाजश्व उपशाखा
Responsible
ाजश्व उपशाखा
Steps
Not in the charter

Source: the office's citizen charter · checked 17 Oct 2026