DigiNepal

२६. सवारी दर्ता तथा नविकरण

Service at · Ratnanagar Municipality

Closed now · Opens at 9:00
Documents required
१. सवारी खरिद गर्दा लिएको फर्मको बिलको प्रतिलिपी २. भारतबाट खरिद गरि ल्याएको भए अनुसार भन्सार निस्साको प्रतिलिपी ३. सवारी धनीको ना.प्र. पत्रको प्रतिलिपी ४.सवारी धनीको ना.प्र. पत्रको प्रतिलिपी ५. सवारी धनीको निवेदन पत्र ६. सवारीको बिल बुकको फोटोकपी
Fee
तोकिएको स्वीकृत दर रेट अनुसार
Time taken
Not in the charter
Counter / room
राजश्व उपशाखा
Responsible
राजश्व उपशाखा
Steps
Not in the charter

Source: the office's citizen charter · checked 17 Oct 2026