२५ धारा जडानको सिफारिस
Service at · Ratnanagar Municipality
Closed now · Public holiday: Tihar
- Documents required
- १. वडाको सिफारिसको लागि जडान सम्वन्धि सिफारीसको लागि निवेदन २. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी ३.नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ४. घर-नक्सा पास इजाजत पत्रको प्रतिलिपी ५. सवारी धनीको निवेदन पत्र ६. सवारीको बिल बुकको फोटोकपी
- Fee
- रु. २३०।—
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- सम्बन्धित वडा समितिको कार्यालय
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 17 Oct 2026