२२. योजना सम्झौता गर्दा पेश गर्नुपर्ने कागजातहरू
Service at · Ratnanagar Municipality
Closed now · Opens at 9:00
- Documents required
- १. योजना संचालनको लागि वडा समितिबाट भएको निर्णय प्रतिलिपी पेश गर्नुपर्ने २. वडा समिति मार्फत उपभोक्ता कागजातहरु समितिले गरेको निर्णय प्रतिलिपी ३. रकम निकासाको लागि सम्बन्धित वडा समितिको सिफारिस पत्र ४. उपभोक्ता समितिका अध्यक्षको निवेदन ५. लागत ईष्टिमेट र योजना स्वीकृती भएको प्रमाण ६. उपभोक्ता समितिको अध्यक्ष र सचिवको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- Fee
- निःशुल्क
- Time taken
- Not in the charter
- Counter / room
- योजना शाखा
- Responsible
- योजना शाखा नगर प्रमुख÷ कार्यकारी अधिकृत
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 17 Oct 2026