DigiNepal

१८. विद्युत जडान सिफारिस

Service at · Ratnanagar Municipality

Closed now · Public holiday: Tihar
Documents required
१. न.पा. द्वारा छपाइएको निवेदन फर्म पूर्णरुपले भरी पेश गर्नुपर्ने २. घर भएको स्थानको ज.ध.प्र.पूर्जाको प्रतिलिपी ३. निवेदकको ना.प्र. पत्रको प्रतिलिपी ४. घर नक्सापास इजाजत पत्रको प्रतिलिपी ५. न.पा. घोषणा हुनु अगावै बनाएको घरको हकमा सम्बन्धित वडा अध्यक्षको प्रमाणित किटानी सिफारिस ६. वडा अध्यक्षको सिफारिस
Fee
२३०।–
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
Steps
Not in the charter

Source: the office's citizen charter · checked 17 Oct 2026

Other offices for: Recommendation letter (sifaris) →