DigiNepal

१. नागरिकता

Service at · Ratnanagar Municipality

Closed now · Opens at 9:00
Documents required
प्रमाणपत्र सिफारिस १. नेपाल राजपत्र भाग ३, अनुसुची १ नियम ३ को उपनियम १ संग सम्बन्धित विवरण भरेको फाराम २ प्रति २. सम्बन्धित वडा अध्यक्षको सिफारिस ३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ६ प्रति ४. निवेदकको पिता÷पति वा सनाखत गर्ने घर परिवार व्यक्ति ना.प्र. पत्रको प्रतिलिपी २ प्रति ५. विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी २ प्रति ६. जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी २ प्रति ७. जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपी २ प्रति ८. अन्य गा.वि.स., न.पा. बाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको प्रतिलिपी २ प्रति र बसोबासको प्रमाणि कागज २ प्रति ९. निवेदकको पिता÷पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपी २ प्रति १०. सम्बन्धित वडाको किटानी सर्जमिन मुचुल्का र उपर्युक्त विवरण उल्लेखित निवेदन ११. विवाहित महिलाको हकमा, निजको बाबु वा अन्य माइती तर्फको व्यक्तिको ना.प्र.प.को प्रतिलिपी २ प्रति
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
Steps
Not in the charter

Source: the office's citizen charter · checked 17 Oct 2026