सहकारीसंस्थाबाट भएको सोधपुछ तथा माग भए बमोजिमको राय प्रदान विवरण हेर्नुहोस्
Service at · Rampur Municipality
Open now · closes 16:00
- Documents required
- —
- Fee
- रु ३००।–
- Time taken
- शाखा बाटै हुनेमा १५ दिन र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनु पर्ने भएमा सोको लागि लाग्नेसमय अनुसार
- Counter / room
- सहकारी शाखा
- Responsible
- सहकारी शाखा
- Steps
- संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र संरचना गतवानीतिगतविषयमासंघ/संस्थाका कुल सदस्य मध्ये कम्तिमा ५ प्रतिशत सदस्यको स्पष्ट कारण सहितको निवेदन रखासकाम, कार्वाही वा कारोबारका विषयमा सम्बन्धित संस्था, व्यक्ति वा निजका अख्तियार प्राप्त व्यक्तिको निवेदन निवेदकको व्यहोरा पुष्टि गर्ने प्रमाण, र अन्य आवश्यक कागजातहरू
Source: the office's citizen charter · checked 15 Oct 2026