योजना कार्यान्वयन पश्चात भुक्तानी प्रक्रिया विस्तृत विवरण हेर्नुहोस्
Service at · Nisdi Rural Municipality
Closed now · Weekend (Saturday and Sunday)
- Documents required
- —
- Fee
- निःशुल्क
- Time taken
- प्रकृया तथा प्रमाण पुगेपछि तत्काल
- Counter / room
- Not in the charter
- Responsible
- —
- Steps
- १) प्राविधिकबाट कार्य सम्पन्न प्रतिवेदन, अनुगमन, मूल्यांकन । २) उ.स.को सार्वजनिक परिक्षण प्रतिवेदन । ३) अनुगमन समितिको सिफारिश, कार्य सम्पन्न फोटो ४) सक्कलै विल, भरपाई, आवश्यक कागजात सहित वडाबाट भुक्तानीका लागि सिफारिश पश्चात नियमानुसार गा.पा.वाट भुक्तानी, बोलपत्र आह्वान गरी संचालन हुने आयोजना नियमानुसार कार्यान्वयन हुने ।
Source: the office's citizen charter · checked 15 Oct 2026