DigiNepal

सेवाहरु

Service at · Mellekh Rural Municipality

Closed now · Weekend (Saturday and Sunday)
Documents required
१. निवेदन २. गा.पा. बाहिरका नागरिकता प्रमाण पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि ३. मृतकसँगको नाता प्रमाणित गर्नु परेमा मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि ४. हकवालाहरूको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ५. नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ६. रित पूर्वक सम्बन्धित वडाको सर्जमिन मुचुल्का ७. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २।२ प्रति ८. पेन्सनरको हकमा पेन्सन पट्टाको प्रतिलिपि नाबालक सिफरिस
Fee
५०।–
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
वडाअध्यक्ष
Steps
Not in the charter

Source: the office's citizen charter · checked 15 Oct 2026