सेवाहरु
Service at · Madane Rural Municipality
Closed now · Weekend (Saturday and Sunday)
- Documents required
- १. निवेदन (बाटोको नाम , बाटो समेत खुलाउने), नागरिता प्रमाणपत्रको प्रतिलिपि २. जग्गाधनि प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि ३. जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा ४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ५. लिने दिने दुवै व्यक्तिको नागरिता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि ६. स्थलगत निरिक्षण प्रतिवेदन घर कायम सिफारिस
- Fee
- कार्यपालिकाको निर्णय अनुसार
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 15 Oct 2026