DigiNepal

नयाँ व्यवसाय दर्ता विस्तृत विवरण हेर्नुहोस्

Service at · Lumbini Sanskritik Municipality

Closed now · Weekend (Saturday and Sunday)
Documents required
—
Fee
आर्थिक ऐन बमोजिम
Time taken
सोहि दिन
Counter / room
Not in the charter
Responsible
वडा कार्यालय / नगरपालिका
Steps
निवेदन पत्र नागरिकताको प्रमाणित प्रतिलिपी_ वडा कार्यालयको सिफारिस विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दूतावासको निजको परिचय खुल्ने सिफारिस २ प्रति फोटो घर बहाल सम्झौता पत्र आफ्नो घर भए चालु आ.व.सम्मको मालपोत र घर कर तिरेको नगदी रसिद स्थानीय तहको नाममा दर्ता गरि प्यान वा अन्य निकायमा दर्ता गरि व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रतिलिपि

Source: the office's citizen charter · checked 15 Oct 2026

Other offices for: Business / firm registration →